हामीसँग जोडिनुहोस

सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने

0 मिनेट

काठमाडौँ,२८ भदौ ।

सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

२०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण गरिएको हो। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ।

यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा मा सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि ती मन्त्रीले जानकारी दिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।