
२८ भदौ,काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





