हामीसँग जोडिनुहोस

भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक

0 मिनेट

काठमाडौं,२९ भदौ।

राष्ट्रिय सभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोलि दिउँसो १ः१५ बजे बस्ने बैठकको लागि ६ कार्यसूची तय गरिएको छ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार भोलिको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछन्।

 

ट्रेण्डिङ