हामीसँग जोडिनुहोस

विमानस्थलको हवाइ आवागमन हुने क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने कार्य नगर्न आग्रह

0 मिनेट

१० असोज,काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने कार्य नगर्न आग्रह गरेको छ ।

यस्ता कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले बिहीबार एक सूचनामार्फत यस्तो कार्य नगर्न आग्रह गरेका हो ।
कसैले सूचनाको अवज्ञा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।