
काठमाडौं,१० असोज।

नेपाल प्रहरीले सम्पर्कमा नरहेका २४ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
बिहीबार सूचना निकालेर कार्यालयले उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनेको छ।
स्पष्टीकरण चित्तबुझ्दो नआए प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





