१० असोज,काठमाडौ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय मामिला समन्वय विभागमा १० सदस्यलाई मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी प्रमुख रहेको उक्त विभागमा देउवाले बिहीबार उनीहरूलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा ज्ञानबहादुर कार्की( संखुवासभा, शेखरसिद अली, रौतहट, होमबहादुर गुरुङ( धादिङ, श्रीराम ढुंगाना( नुवाकोट र माया राना मगर( स्याङ्जा हरेका छन् ।
यसैगरी, भोजबहादुर केसी गुल्मी, यमबहादुर खत्री रुपन्देही, लोकेन्द्रबहादुर विक( अर्घाखाँची, समिरजंग मल्ल( रुकुम ९पश्चिम० र डबलबहादुर बोहरा( डोटीलाई पनि देउवाले मनोनीत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।