हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने

0 मिनेट

११ असोज,काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् ।शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिए ।

त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

 

ट्रेण्डिङ