हामीसँग जोडिनुहोस

विपद्का कारण क्षतिग्रस्त वीपी राजमार्ग सञ्चालनमा आउनुअघि वैकल्पिक रुट पहिचान गर्ने

0 मिनेट

१४ असोज,काठमाडौँ ।

मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त वीपी राजमार्ग सञ्चालनमा आउनुअघि सरकारले वैकल्पिक रुट पहिचान गर्ने भएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी सचिवहरुको बैठकले सो निर्णय गरेको हो ।काठमाडौँ–सिन्धुली–बर्दिबास सड्क खण्ड सञ्चालनमा आउनुअघि वैकल्पिक रुट पहिचान गरेर सार्वजनिक गर्न सचिवहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

सचिव बैठकले पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।