हामीसँग जोडिनुहोस

होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने

1 मिनेट

असोज १६ काठमाडौँ ।

बाढी पहिरो पीडितका लागि होटल संघ नेपालले राहत सहयोग उपलब्ध गराउने भएको छ ।देशका विभिन्न स्थानहरुमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको प्रति गहिरो दुःख व्यक्त गर्दै मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति सिंगो होटल संघ नेपाल समवेदना प्रकट गरेको हो ।

बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघ नेपालले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र नेपाल सरकारमार्फत बुझाईने विज्ञप्तिमार्फत जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।