हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

0 मिनेट

काठमाडौं,२५ कार्तिक।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ।आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ। प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री ओली आज अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको बिदाइ कार्यक्रममा विमानस्थल जाने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेल आज अपरान्ह साढे ४ बजे अजरबैजान जाने कार्यक्रम रहेको छ। जलवायु सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजानको बाकु जान लागेका हुन्। राष्ट्रपतिसहितको टोली आगामी कात्तिक ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।