हामीसँग जोडिनुहोस

प्रदेश सांसद दीपक मनाङे पक्राउ

0 मिनेट

काठमाडौं,२७ कार्तिक

प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्।मंगलबार नेपाल प्रहरीको सिआइबी टोलीले  उनलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो। उनलाई सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले पक्राउ गरिएको जानकारी दिए।

गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो।

त्यस लगत्तै फरार रहेका मनाङे प्रहरीको खोजीको सुचीमा रहेका थिए। केही दिन अगाडि  मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए।एक प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले अदालतको फैसलापछि मोबाइल अफ गर्नुपरेको र अदालतको पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका थिए।

मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।