हामीसँग जोडिनुहोस

राप्रपाले स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवार टुंगो लगायो

0 मिनेट

काठमाडौँ,२८ कार्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवार टुंगो लगाएको छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सम्बन्धित उपनिर्वाचन हुने वडा र गाउँ तथा नगर कमिटीबाट आएका सिफारिसलाई केन्द्रीय निर्वाचन समितिले टुंगो लगाएको जानकारी दिए ।

उनले केही स्थानको सिफारिस प्राप्त हुन बाँकी भएको र प्राप्त भएलगत्तै टुंगो लगाउने जानकारी दिए । राप्रपाले उपनिर्वाचन हुन लागेको सबै सिटमा उम्मेदवारी दिने जनाएको छ ।उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।