हामीसँग जोडिनुहोस

स्थानिय तह उपनिर्वाचनको लागि एकीकृत समाजवादीले टुंग्यायो १३ उम्मेदवार

0 मिनेट

काठमाडौं,१ मंसिर।

नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनको लागि १३ उम्मेदवार टुंगो लगाएको छ।मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त ४४ पदमा हुन लागेको उपनिर्वाचनमा नेकपा एसले अहिलेसम्म १३ उम्मेदवार टुंग्याएको हो।

तल्लो कमिटीबाट नाम आउने क्रम जारी रहेकाले आज बेलुकासम्ममा उम्मेदवार टुंगो लागिसक्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए।उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध रहेका दलहरुसँग चुनावी तालमेलको छलफल चलिरहेकाले सबै ठाउँमा उम्मेदवार नटुंगाएको उनले बताए।

मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर २ गते ९भोलि० उम्मेदवारी दर्ता हुँदैछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।