हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको समितिको बैठक स्थगित

1 मिनेट

मंसिर २,काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

आजका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो । तर, मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।

ूविदेश भ्रमणमा जानेबारे छरपस्ट बाहिर छलफल गर्नु कूटनीति मर्यादाको अनुकूल हुँदैन । भ्रमणमा यसो गर्ने कि नगर्ने भनेर र्‍याख र्‍याख पार्न खोज्ने कुराले राम्रो सन्देश जाँदैन । कारण अरु पनि होलान् मन्त्रीको समय नमिलेका कारण स्थगित गरिएको खबर शुक्रबार नै पठाइएको छू एक सत्तारूढ सांसदले भने ।

प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।