हामीसँग जोडिनुहोस

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

0 मिनेट

काठमाडौं,७ मंसिर ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।

सभामुखले राष्ट्रपतिलाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आईपीटीपी०को ८–११ मंसिर ९२३–२६ नोभेम्बर०मा हुने ११औं प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन् ।

ट्रेण्डिङ