हामीसँग जोडिनुहोस

काठमाडौं काभ्रेस्थली दुर्घटनामा दुईजनाको मृत्यु

0 मिनेट

१५ मंसिर,काठमाडौं ।

तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  बा४ ख ७१११ को  गाडीको ढोकामा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर ८ लामबगरमा  दुईजनाको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते एकजनालाई उपचारका लागि हस्पिटल लगिएको छ। अहिले स्थिति नियन्त्रणमा रहेको र दुर्घटनायुक्त  गाडीलाई पुलिसको स्कटिङद्वारा बालाजु चौकीमा ल्याइसकिएको बालालु प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।