हामीसँग जोडिनुहोस

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी

0 मिनेट

काठमाडौँ,२० मंसिर।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको छ ।

साइबर अपराध सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको हो ।

काठमाण्डु जिल्ला अदालतले आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको छ । सीआईबीको अनुसन्धानमा रहेका लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग ‘कनेक्सन’ देखिएपछि प्रसाईं अनुसन्धानमा तानिएका हुन् । प्रसाईं र फुयाँलबीच निरन्तर फोन सम्पर्क देखिएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।