हामीसँग जोडिनुहोस

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना

0 मिनेट

काठमाडौं,२६ पुष ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ । बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले  बताए ।

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।