हामीसँग जोडिनुहोस

माओवादी केन्द्रसहित दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दै

1 मिनेट

२ माघ,काठमाडौं। 

माओवादी केन्द्रसहित दल सम्मिलित समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे नेकपा एकिकृत समाजवादी पार्टिको कार्यलय आलोकनगरमा बस्ने तय भएको छ। मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार बसेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।

यसैबीच बुधबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्नलाई सरेको छ। बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्न ४ बजेलाई सरेको सचिव गणेश साहले जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।