हामीसँग जोडिनुहोस

आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

1 मिनेट

९ माघ,काठमाडौं।

आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ।

नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो।  नेपालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्यान्ड सँग एक विकेटले पराजित भयो। नेपाललाई सुपर सिक्स पुग्न आजको खेल जित्नै पर्ने हुन्छ। तर अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई सजिलो भने पक्कै हुने छैन।

यसअघिको खेलमा अस्ट्रेलियासँग हारेको स्कटल्यान्डले भने यो जीत सँगै प्रतियोगितामा पुनरागमन गरेको छ। ​ समुह डीमा अस्ट्रेलिया दुइ खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।

दुई अंकका साथ बंगलादेश दोस्रो र समान अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ। अंकविहिन नेपाल चौथो स्थानमा छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।