हामीसँग जोडिनुहोस

फेरि अर्को विद्रोह आवश्यक रहेको महसुस गरेको छु : पूर्व प्रधानमन्त्री प्रचण्ड

0 मिनेट

२७ माघ,काठमाडौं ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि अर्को विद्रोह आवश्यक भएको आफूले महसुस गरेको बताएका छन् । संविधान निगरानी समूहले आइतबार काठमाडौँमा गरेको विचार गोष्ठीमा बोल्दै उनले विद्रोहको आवश्यकता रहेको बताएका हुन् ।

यस्तै वर्तमान केपी ओली नेतृत्वको गठबन्धन सरकार संविधानसंवत नबनेको आरोप लगाए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।