हामीसँग जोडिनुहोस

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न रास्वपाको माग

0 मिनेट

काठमाडौं,११ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ। आइतबारको प्रतिनिधिसभामा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले यस्तो माग गरेकी हुन्।

जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने?’, सांसद कार्कीले भनिन्, ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु, त्यहाँ भइरहेको निर्माण कार्य तत्कालका लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू‚ समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस्।’

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।