
विराटनगर,२२ फागुन।

विराट गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ। यी दुई विभागीग टिम बीचको विजेता प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ।
यसअघि हिजो बुधबार भएको खेलमा मोरङलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो।
उक्त पहिलो क्वाटरफाइनल खेलमा आर्मीले मोरङलाई १–० गोलले हराएको हो। आर्मीका निरज चौधरीले खेलको ३७औं मिनटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






