हामीसँग जोडिनुहोस

प्रचण्डको फोटो पोल्ने राप्रपाका नेता निराजन बम पक्राउ

1 मिनेट

काठमाडौं,३ चैत ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो पोलेर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका नेता निराजन बम छन्।बमलाई प्रहरीले चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको बताइएको छ।

स्थायी घर कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिवसमेत हुन्। शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा युवा नेता बमले औपचारिक कार्यक्रममै प्रचण्डको तस्बिरमा लाइटर बालेर ह्वार्रह्वार्ती जलाएका थिए।

विभिन्न कार्यक्रम तथा आन्दोलनका क्रममा घोषित रूपमै  आन्दोलनकारीहरूले विभिन्न नेता तथा सरकारका प्रमुखहरूको पुतला नै जलाउँदा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्ने गर्ने गरेको छैन। यद्यपि, राप्रपाका युवा  नेतालाई बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति सामाजिक संजालदेखि आइतबारको संसद्‌मा समेत व्यापक चर्चा र विरोध भइरहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।