हामीसँग जोडिनुहोस

साँझ ५ बजे प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

0 मिनेट

काठमाडौं, १७ चैत्र : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।सर्वदलीय बैठकमा संसद अवरोध अन्त्य, राजवादीको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले संसद अवरोध अन्त्यका विषयमा प्रमुख विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोन संवाद गरेका छन् ।

 

ट्रेण्डिङ