हामीसँग जोडिनुहोस

जसपाले चैत्र मसान्तसम्ममा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने

0 मिनेट

काठमाण्डौ,१८ चैत ।

 जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्ममा स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गर्ने भएको छ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवेशन कार्यलाई तीव्रता दिएको बताए।

पार्टीको परिपत्रमा स्थानीय तहको अधिवेशनपश्चात् प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने उल्लेख छ। प्रदेश समिति र  पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गते भित्र र वैशाख मसान्तसम्म भ्रातृ सङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको पनि बस्नेतले जानकारी दिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।