हामीसँग जोडिनुहोस

 नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दै

0 मिनेट

काठमाण्डौ,१८ चैत ।

नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ।

लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्।   लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।

काठमाडौंमा अपरान्ह ४ बजे तीनकुनेबाट  भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ। यसको अगुवाइ युवा संघ नेपालले गर्ने एमालेले जनाएको छ।र्‍याली सहभागी हुन एमालेले सम्पूर्ण जनवर्गीय संगठन र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।