हामीसँग जोडिनुहोस

राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन एमालेको मोटरसाइकल र्‍याली

0 मिनेट

१८ चैत, काठमाडौं ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन मोटरसाइकल र्‍याली निकालेको छ ।

एमालेको भातृसंस्था युवा संघको अगुवाईमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेको हो ।
महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारासहित कार्यक्रमको शुभारम्भ गरेका थिए ।
मोटरसाईकल र्‍यालीको शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेले राजावादीहरुको संविधान र व्यवस्थाविरोधी गतिविधिविरुद्ध देशभर जागरणसभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जानकारी दिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।