हामीसँग जोडिनुहोस

राष्ट्रपतिले पौडेलले अन्त्य गरे संसदको चालु अधिवेशन

0 मिनेट

१९ चैत, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसदका दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

संघीय संसदको अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।