हामीसँग जोडिनुहोस

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

0 मिनेट

२० चैत ,काठमाडौं ।

 बागमती सरकारले हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्री परिषद्को बैठकले २० चैतको राति १२ बजे सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभा बैठक प्रभावित भएको थियो । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा गरिएको सहमतिको प्रयास असफल भएपछि बैठक बस्न सकेको थिएन।

प्रदेश सभाको यो अधिवेशन गत माघ १५ गते शुरु भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।