
२० चैत ,काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ ।

शनिवार भएको पहिलो खेलमा ललितपुरले काठमाण्डौ रेजर्ससँग २–२ गोलको बराबरी खेलेको थियो भने सोमवार आफ्नो पहिलो खेल खेलेको पोखरा चितवन एफसीसँग २ गोलले पराजित भएको थियो ।
एनएसएलमा साविक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ । हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले तीन अङ्क जोडेको छ । प्रतियोगितामा सात वटा टोली सहभागी छन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






