हामीसँग जोडिनुहोस

विश्वका प्रतिद्वन्द्वी र सहयोगी मुलुकमा नयाँ कर लगाउने ट्रम्पको तयारी

1 मिनेट

२० चैत ,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज विश्वका प्रतिद्वन्द्वी र सहयोगी मुलुकमा नयाँ कर लगाउने तयारी गरेका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आज स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यही कार्यक्रममा उहाँले जस्तालाई तस्तै करको औपचारिक घोषणा कार्यक्रम छ । राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई अमेरिकाको ‘मुक्ति दिवस’ भनी व्याख्या गर्नुभएको छ । ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले राष्ट्रपति ट्रम्पले घोषणा गरेसँगै नयाँ कर नीति लागू भइहाल्ने बताए।

यस्तै,,अमेरिकी स्वास्थ्य सेवा मन्त्रालयले १० हजारको रोजगारी कटौती गर्ने उद्देश्यले सङ्घीय स्वास्थ्यकर्मी निकाल्न शुरू गरेको छ । कर्मचारीहरु कार्यालयको गेटमै रोकिएपछि मात्र उनीहरुलाई कामबाट निकालिएको थाहा भएको हो ।

मन्त्रालयको उच्च अधिकारीहरुको संलग्नतामै उनीहरुलाई कार्यालय प्रवेशमा रोकिएको बीबीसीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।