हामीसँग जोडिनुहोस

दोलखाको गौरीशङकर गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु

0 मिनेट

२० चैत ,काठमाडौं ।

दोलखाको गौरीशङकर गाउँपालिकामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ।

मंगलबार भीरबाट लडेका गौरीशंकर–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारको क्रममा राति ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार दिउँसो ३ बजे घरबाट घाँस काट्न गएका कार्की गाउँको तिरेपु भीरबाट तल खसेर घाइते भएका थिए।

लडेर घाइते भएका कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।