हामीसँग जोडिनुहोस

 काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर,घरबाहिर ननिस्किन सरकारको आग्रह

1 मिनेट

काठमाण्डौ,२१ चैत।

काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै अस्वस्थकर (खतरनाक) विन्दुमा पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँसहित प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक भएको भन्दै बच्ने उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौँको वायु प्रदूषण सूचकाङ्क (एक्युआइएयर) ३०८ पुगेको छ । दोस्रोमा इराकको वग्दाद रहेको छ । त्यहाँ १८९ एक्युआइयुस रहेको छ । जबकी ५० एक्यु आइएयर भन्दा माथिलाई राम्रो मानिँदैन ।

गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहर मैला र फोहर मैला जलाउने कार्य, काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।