हामीसँग जोडिनुहोस

आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा

0 मिनेट

२२ चैत,काठमाडौँ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा दिने निर्णय भएको हो ।
चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

rajpatra

ट्रेण्डिङ