हामीसँग जोडिनुहोस

राष्ट्र बैंकद्धारा सहकारी संस्थाका लागि नयाँ मापदण्ड जारी

1 मिनेट

२२ चैत,काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि नयाँ मापदण्ड जारी गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएसँगै शुक्रबार उक्त मापदण्ड जारी गरिएको हो ।

यसअघि राष्ट्र बैंकले यस्तो मापदण्डको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव लिएको थियो । उक्त सुझाव समेत समेटेर राष्ट्र बैंकले अहिले मापदण्ड लागु गरेको जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।