हामीसँग जोडिनुहोस

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने

0 मिनेट

काठमाडौं,२३ चैत ।

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने भएका छन्। शनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदी नआउने जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीले शुक्रबार मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए।

तर, भारतबाट राम्रै स्तरको उपस्थिति हुने प्रधानमन्त्री ओलीले बताए। उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको र त्यसबाट आफू खुसी रहेको बताएका छन्।
 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।