हामीसँग जोडिनुहोस

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर प्रदर्शन

0 मिनेट

काठमाण्डौ,२४ चैत ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर प्रदर्शन भएको छ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पविरुद्ध पहिलोपटक देशव्यापी प्रदर्शन भएको हो। अमेरिकाका सबै ५० राज्यका झण्डै १२ सय ठाउँमा प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ। यो विरोध प्रदर्शनलाई ‘ह्याण्डस् अफ’ नाम दिइएको छ। प्रदर्शनकरीहरुले सामाजिक तथा आर्थिक लगायत कयौँ मुद्दामा ट्रम्पको एजेण्डालाई लिएर आपत्ति जनाएका छन् । वासिंटन डिसीमा ट्रम्पसँगै उनका सल्लाहकार तथा धनाड्य एलन मस्कविरुद्ध विरोध प्रदर्शन भएको छ।

सरकारी दक्षता विभागको नेतृत्वको जिम्मेवारी पाएका मस्कले संघीय सरकारका २ लाखभन्दा बढी रोजगारी कटौती गरिदिएको प्रदर्शनकारीले आरोप लगाएका छन्।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।