हामीसँग जोडिनुहोस

 प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै कुलमानकाे पक्षमा प्रदर्शन

0 मिनेट

काठमाण्डौ,२४ चैत ।

कुलमान घिसिङका समर्थकहरूले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डाैकाे माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् ।

सरकारले गएकाे चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारकाे निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुग्नुभएकाे थियाे । सर्वाेच्चले उहाँकाे मागमा गएकाे शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेकाे थियाे ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।