हामीसँग जोडिनुहोस

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

0 मिनेट

२५ चैत ,काठमाडौँ ।

मन्त्रिपरिषद्को नियमित बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ ।

महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ  ।

ट्रेण्डिङ