हामीसँग जोडिनुहोस

नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने

1 मिनेट

२७ चैत ,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो ।

आज दिउँसो ३ बजेसम्म उक्त बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने उक्त बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ ।

उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक मात्रै सहभागी हुन पाउनेछन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।