हामीसँग जोडिनुहोस

तोलामा २ हजारले बढ्यो सुनको भाउ,१ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार

0 मिनेट

२७ चैत ,काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि मङ्गलबार सुन तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ट्रेण्डिङ