हामीसँग जोडिनुहोस

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित

0 मिनेट

२८ चैत ,काठमाडौं ।

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ ।

अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।

यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ । निर्वाचन समितिले एक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।