हामीसँग जोडिनुहोस

जसपा नेपालले गठन गर्‍यो ४१ सदस्यीय केन्द्रीय परिसंघ

0 मिनेट

काठमाडौं,३० चैत ।

​जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न केन्द्रीय परिसंघ गठन गरेको छ ।

थारू, महिला, दलित, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम, अल्पसङ्ख्यक समुदायहरूसँग सम्बन्धित संघ/संगठन, संस्था र व्यक्तित्वहरू सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो ।

केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिएको छ । परिसंघको अर्को बैठकले महासचिवको टुङ्गो लगाउने बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।