हामीसँग जोडिनुहोस

 भक्तपुरको बिस्का जात्रामा रथले किचेर सुशील तमखुको मृत्यु

0 मिनेट

भक्तपुर,१ वैशाख। 

भक्तपुरको बिस्का जात्रामा रथले किचेर एक जना मृत्यु भएको छ। रथ पांग्राले किचेर अन्दाजी ३७ वर्षीय सुशील तमखुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए।

मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएको र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएको प्रहरीको भनाइ छ।

जात्राको चौथौ दिन ५५ हात लामो योसिद्यो उभ्याएर जात्रा गरिन्छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।