
बुटवल,६ वैशाख ।

वायु प्रदूषण कम गर्न माग गर्दै काठमाडौँमा आज प्रदर्शन भएको छ।
शनिवार काठमाडौँको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाका लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश नीलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायु प्रदूषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





