हामीसँग जोडिनुहोस

माग पूरा नभएसम्म आन्दोलन नछाड्नुस् शिक्षकलाई :प्रचण्डको आग्रह

0 मिनेट
cWoIf bfxfn–;Daf]wg lrtjg, ( c;f]hM g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk’/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/M gf/fo0f clwsf/L÷/f;;

काठमाडौँ,९ वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई माग पूरा नभएसम्म आन्दोलन नछाड्न आग्रह गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलाई सरकारले सुनुवाइ नगरेसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका हुन्।

उनले यो सरकार आफ्नै बोझ थाम्न नसक्ने अवस्थामा पुगिसकेको पनि बताए।

उनले भने, ‘सरकार शिक्षकप्रति गम्भीर भएन,उनीहरुलाई गाली गर्ने,अपमान गर्ने गर्‍याे, यो भन्दा लाजमर्दो के हुन्छ?,सरकार गम्भीर होस,तत्काल वार्ता संवाद होस,माग पूरा होस्।’

गोरखापत्र अनलाइन

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।