हामीसँग जोडिनुहोस

माओवादीले बोलायो बिहीबार संसदीय दलको बैठक

0 मिनेट

काठमाडौं ,१० वैशाख ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनको क्रममा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

बर्खे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा दलको बैठक बोलाएको सापकोटाले बताए । बर्खे अधिवेशनमा विपक्षीको तर्फबाट प्रभावकारी ढंगले प्रस्तुत हुनेगरी संसदीय दलको बैठक भोलि बोलाइएको छ । सोही बैठकले पार्टीले स्पष्ट योजना तय गर्नेछ’ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।