हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरूले भाेलि वृहत खुला रक्तदान गर्ने

0 मिनेट

काठमाडौं ,१० वैशाख ।

आन्दोलनरत शिक्षकहरूले भाेलि वृहत खुला रक्तदान गर्ने भएका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघको आयोजनामा भोलि ११ गते दिउँसो २ बजे आन्दोलनस्थल बिजुलीबजारको (आर्क पुल) मा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ।

उनले रक्तदान गर्ने कार्यक्रम रहेकाले इच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न अनुरोध पनि गरेका छन्।

चैत २० गतेदेखि देशभरका शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।