हामीसँग जोडिनुहोस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त

0 मिनेट

काठमाडौं ,१० वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

उनका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथग्रहण भोलि बिहीबार हुनेछ। शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो।

पन्त नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।